अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य २.५७ प्रतिशत अर्थात १२८ डलरले बढेको छ । यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ५ हजार १०६ डलरमा कारोबार भईरहेको छ ।गत बुधबार फेडरल रिजर्भले पछिल्लो फेडरल ओपन मार्केट कमिटी बैठकका मिनेट्स सार्वजनिक गरेपछि विश्व बजारमा मिश्रित संकेत देखिएको […]
२०८२ फाल्गुन १० गते, आईतवार