फ्री भिसामा रकम लिने मेनपावर फन्दामा पर्ने
काठमाण्डौं,१० मंसिर । सरकारले वैदेशिक रोजगारको फ्री भिसामा रकम लिने मेनपावर कम्पनीमाथि कठोर कदम चाल्ने भएको छ । मेनपावर कम्पनीले कमदारसँग लिएको रकमको पूर्ण विवरण र रसिदपछि मात्र सरकारले अन्तिम स्वीकृति दिन लागेको हो ।मलेसिया, कतार र संयुक्त राज्य अरब इमिरेट्स युएईका आकर्षक आम्दानी हुने फ्री भिसामा नेपाली व्यवसायीले कामदारसँग बढी रकम लिने गरेको नयाँ […]
२०७० मंसिर १० गते, सोमबार