नेप्से ७.२९ अंक घट्यो
काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से ७.२९ अंक घटेर १८५१ विन्दुमा कायम भएको छ । कुल ९६ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भयो । यसअघि बिहीबार १ अर्ब ३२ करोडको कारोबार भएको थियो । कुल ९४ कम्पनीको मूल्य बढ्दा १३६ को घट्यो भने १० को स्थिर रह्यो । माइक्रोफाइनान्स समूह जम्मा २ अंक बढ्यो […]
२०८० मंसिर १७ गते, आईतवार