नेप्से परिसूचक ५१ अंकले वृद्धि

काठमाडौँ । आज नेप्से परिसूचक ५१ अंकले उकालो लागेर १९ सय ४२ पुग्यो भने कारोबार समेत बढेर २ अर्ब नाघ्यो । सबै समूहमा हरियाली छाउँदा उत्पादनमूलक र लघुवित्त समूहमा ४ प्रतिशत बढीको वृद्धि आयो । दुबै बीमा र व्यापार समूह पनि करिब ४ प्रतिशतले उक्लिए । होटल तथा पर्यटन र वित्त समूह पनि ३ प्रतिशत […]
२०८० जेष्ठ ९ गते, मंगलवार