भगवती हाइड्रोपावरको आईपीओ असार २४ गतेदेखि
काठमाडौँ। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ असार २४ गतेदेखि बिक्री खुला हुने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो। कम्पनीले १०० अंकित दरमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँ आईपीओ जारी गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि जारीपुँजीको १० प्रतिशतले हुन […]
२०८० असार १५ गते, शुक्रबार