काठमाडौं ‘भ्यू टावर’ १२ देखि १४ तला थप्ने तयारी
काठमाडौँ । निर्माणाधीन काठमाडौं दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ मा १२ देखि १४ सम्म तला थप्ने तयारी भइरहेको छ। साबिक पुरानो बसपार्कमा निर्माण भइरहेको टावरको काम हालसम्म १२ तला सम्पन्न भइसकेको छ।१२औँ तला निर्माणबारे प्राविधिक जाँचका लागि पुल्चोक इञ्जिनियरिङ क्याम्पसले अध्ययन गरी प्रतिवेदन काठमाडौं महानगरपालिकालाई बुझाइ सकेको अवस्था छ। प्रतिवेदनअनुसार निर्माण मापदण्डअनुसार नै काम भएको र […]
२०८० जेष्ठ १० गते, बुधबार