क्रान्तिकारी ट्रेड युनियन महासंघले मजदुर अधिकारबारे सरकारलाई ज्ञापनपत्र बुझाउने
काठमाडौ । अखिल नेपाल (क्रान्तिकारी )ट्रेड युनियन महासंघले मजदुर अधिकारबारे सरकारलाई ज्ञापनपत्र बुझाउने बताएको छ। सो संगठनको हालै सम्पान पाँचौ पूर्ण बैठकले उक्त निर्णय गरेको बताइएको छ। महासंघले मजदुरहरुका लागि निर्धारण गरिएको न्युनतम तलबमान र महङ्गी भत्ता सम्बन्धि व्यवस्थाको व्यवहारिक रुपमा कार्यान्वयन नभएको भन्दै सरकारलाई आगामी १६ गते ज्ञापनपत्र पेश गर्ने र मागहरुको सुनुवाइ नगरिए […]
२०७९ फाल्गुन ५ गते, शुक्रबार