अर्थ

योजना तथा कार्यक्रम अलपत्र पार्ने कम्पनीसँग स्पष्टीकरण माग

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायअन्तर्गत कार्यान्वयनमा रहेका योजना तथा कार्यक्रम अलपत्र पार्ने सातवटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई स्पष्टीकरण सोधेको छ । “यी निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्न विभिन्न सार्वजनिक निकायबाट लेखी आएकाले कालोसूचीमा राख्न नपर्ने आधार वा प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र स्पष्टीकरण पेस गर्नु भनी […]

२०७९ माघ १० गते, मंगलवार

सुन प्रतितोला एक लाख छ हजार तीन सय !

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला रू एक हजारले बढेर सुनको मूल्यमा रू एक लाख छ हजार तीन सय कायम नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिए ।यसअघि २०७८ साल फागुन २५ मा सुनको मूल्य सबैभन्दा बढी प्रतितोला रू एक लाख पाँच हजार […]

२०७९ माघ १० गते, मंगलवार

अदुवाको बीउमै दुई करोड भ्रष्टाचार !

काठमाडौं। किसानलाई आर्थिकरूपमा सबल बनाउने र कृषि उत्पादन बढाउने नाममा स्थानीय सरकार र कर्मचारीले मिलेर सरकारी स्रोतको दुरुपयोग गरेको घटना यत्रतत्र सार्वजनिक हुने गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको एउटा मुद्दाले पनि सोही कुराको पुष्टि गरेको छ। स्याङ्जाको गल्याङ नगरपालिकामा पनि यस्तै भएको छ। अदुवाको बीउ खरिद लागत अनुमान कानुनबमोजिम […]

२०७९ माघ १० गते, मंगलवार

सुपर मादी हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौँ। सुपर मादी हाइड्रोपावरको आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले २१ लाख कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता बिक्री गरिसकेको छ। अब बाँकी भएकोमा ५ प्रतिशतले हुन आउने १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि […]

२०७९ माघ ९ गते, सोमबार

राष्ट्र बैंक १० अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै

काठमाडौँ। नेपाल राष्ट्र बैंकले १० अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले ९१ दिन र ३६४ दिन गरी २ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले ९१ दिनको लागि ३ अर्ब […]

२०७९ माघ ८ गते, आईतवार

‘धनकुटा कफी’ बजारमा

काठमाडौ । धनकुटामा जारी प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं एभोकाडो धनकुटा महोत्सवमा डिएस एग्रो इन्डष्ट्रिजले ‘धनकुटा कफी’ बजारमा ल्याएको छ । यो उत्पादन जिल्लाकै पहिलो ‘प्याकेजिङ’ प्रशोधित कफी हो । विसं २०७२ बाट धनकुटा नगरपालिका–२ गणेशटार भिरगाउँमा कफीखेती सुरु गरेको यस एग्रो इन्डस्ट्रिजले आफ्नो उत्पादनलाई बजारमा ल्याएको हो । रु एक करोड ५० […]

२०७९ माघ ८ गते, आईतवार

धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला

काठमाडौं । ‘कृषि पर्यटन, स्वाथ्य, शिक्षा, रोजगार उद्योग र व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने नाराका साथ धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं ५ औं धनकुटा महोत्सव आजबाट सुरू हुँदैछ । महोत्सवले धनकुटासहित प्रदेश-१ कै कृषि, एतिहासिक, संस्कृतिक परम्परा तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार तथा प्रवर्द्धन साना तथा घरेलु उद्योगबाट […]

२०७९ माघ ६ गते, शुक्रबार

सगरमाथा जलविद्युत कम्पनीको आईपिओ बिक्रि खुला

काठमाडौँ । सगरमाथा जलविद्युत कम्पनीले पहिलो चरणको आईपिओ बिक्रि खुला गरेको छ। कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई आज माघ ५ गतेदेखि आईपिओ निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ११ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको हो । यस निष्काशनमा इलाम जिल्ला वासिन्दाले […]

२०७९ माघ ५ गते, बिहीबार

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपिओ बिक्री खुला

काठमाडौँ। सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपिओ बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्रीमा ल्याएको हो। कम्पनीले ३३ लाख ३२ हजार ५०० कित्ता आइपिओ आयोजना प्रभावित स्थानीय बासिन्दा र ४ लाख ९९ हजार ८७५ कित्ता आइपिओ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गर्नेछ। स्थानीयहरुको लागि जारी […]

२०७९ माघ ४ गते, बुधबार

कालिञ्चोक दर्शनको आईपीओ बिक्री खुला

काठमाडौँ। कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ बिक्री खुला भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा १० करोड ८०लख रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी गर्ने आईपीओमध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। भने, […]

२०७९ माघ ३ गते, मंगलवार