२० खर्ब ७० अर्ब ऋण तिर्न बाँकी !
काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख रुपैयाँ पुगेको छ । गत पुस मसान्तसम्म नेपालले ११ खर्ब दुई अर्ब ५१ करोड रुपैयाँ बाह्य ऋण र नौ खर्ब ६८ अर्ब एक करोड रूपैयाँ आन्तरिक ऋण तिर्न बाँकी रहेको देखिएको हो । सार्वजनिक […]
२०७९ फाल्गुन २७ गते, शनिबार