सेयर बजार ४५.२५ अंकले घट्यो
काठमाडौं । सेयर बजारमा पहिरो जाने क्रम निरन्तर जारी रह्यो । आज कुल ४५.२५ अंकले घटेको छ । सेयर बजार अघिल्लो बुलको सबैभन्दा उच्च बिन्दु १८८१ (१२ साउन २०७३) लाई पनि मिच्दै १८४८ बिन्दुमा आएर रोकिएको छ । सबै उपसमूहहरु राताम्य रहेको बिहीबार जलविद्युत, विकास बैंक, लगानीसहितका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । बुधबारको तुलनामा […]
२०७९ असार ९ गते, बिहीबार