सिद्धार्थ राणा पुन: उत्कृष्ट करदाता
काठमाडौं । सिप्रदी ट्रेडिङका मालिक सिद्धार्थशमशेर राणा सबैभन्दा बढी आयकर बुझाउने करदाता बनेका छन् । आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई आन्तरिक राजस्व विभागले बुधबार १० औं राष्ट्रिय कर दिवसको अवसर पारेर सम्मानित गरेको छ । राणाको कम्पनी सिप्रदी ट्रेडिङ व्यापार व्यवसायतर्फ सबैभन्दा बढी आयकर बुझाउने करदाता बनेको हाे ।लगातार […]
२०७८ मंसिर १ गते, बुधबार