एसडिबिएलका पूर्व सञ्चालक सिलवाल पक्राउ
काठमाडौं,५ असार । कर्जा दुरुपयोगको अभियोगमा प्रहरीले सिद्धार्थ डेभलपमेन्ट बैंकका पूर्व सञ्चालक मदुसुदन सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । जम्को प्रकाशनलाई दिएको १३ करोड रुपैयाँ कर्जा प्रकरणमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सो घटनामा यसअघि नै जम्कोका सञ्चालक किशोर ढकाल र किष्ट बैंकका तत्कालीन प्रबन्धक निर्देशक कमल ज्ञवालीकी श्रीमती गौरी प्रधानलाई […]
२०७० असार ५ गते, बुधबार