विदेशी मुद्रा बरामद
काठमाडौँ । गएराती जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले काठमाडौंबाट हेटौंडा जाँदै गरेका तीन जना भारतीयको साथबाट ठूलो मात्रामा विदेशी मुद्रा बरामद गरेको छ। प्रहरीले उनीहरूलाई हेटौंडा उपमहानगरपालिका-१ प्रहरी चौकी टोलस्थित चेकपोइन्ट अगाडि हेटौंडा-भैसे सडक खण्डबाट नियन्त्रणमा लिएको हो।काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा प्र ०३-००१ ज ०७६५ नम्बरको यात्रुवाहक माइक्रोबसमा सवार ३ जनालाई नियन्त्रणमा […]
२०८१ मंसिर १० गते, सोमबार