संसदीय व्यवस्था असफल प्रमाणित

कोरोना महामारीबाट विश्व नै आतंकित भइरहेको छ । विश्वका अन्य राष्ट्रका दल, नेताहरु कोरोना महामारीबाट देश र जनतालाई कसरी जोगाउने भन्नेमा तल्लिन छन् । तर, हाम्रो देशका राजनीतिक दल र नेताहरु सत्ता र सरकारको लुछाचुँडीमा लागेका छन् । उनीहरुलाई देश र जनताको कुनै वास्ता छैन । देश र जनताको भविष्य र समसामयिक परिवेशका बारेमा छलफल […]
२०७८ बैशाख ६ गते, सोमबार