बबिनाको स्वर तथा संगीत आरजुको गजल ‘सम्झेर प्यार’ सार्वजनिक (भिडियोसहित)
काठमाडौँ । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर प्यार सार्वजनिक भएको छ । उक्त गजलमा गायिका तथा संगीतकार बबिना भट्टराईको स्वर तथा संगीत रहेको छ, उनलाई पुरुष स्वरमा राज सिग्देल साथ दिएका छन् । “नेपाली गजलबहार” युट्व च्यानलमार्फत सार्वजनिक गरिएको गजल सम्झेर […]
२०८३ बैशाख १७ गते, बिहीबार