निजी अस्पताल र नर्सिङ संघबीच सहमति
काठमाडौँ । स्वास्थ्य मन्त्रालयका अनुसार नर्स र निजी अस्पताल प्रतिनिधिबीच सहमति भएको छ । सरकारी सरह तलब सुविधासहितका विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका नर्स र निजी अस्पताल प्रतिनिधिबीच शनिबार बेलुका २३ बुँदे सहमति भएको हो ।मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार स्वास्थ्य मन्त्रालयमा नर्सहरूको माग सम्बोधन गर्न भएको वार्तामा सहमति भएको हो ।‘निजी अस्पताल र […]
२०८२ कार्तिक १७ गते, आईतवार