स्वास्थ्य / शिक्षा

त्रिविको उपकुलपतिका लागि आवेदन माग

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले खुला प्रतिष्पर्धाबाट उपकुलपति छनोट गर्न दरखास्त आव्हान गरेको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिष्पर्धाका लागि आवेदन माग गरेको हो ।यसअघि प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्दै मेरिटका आधारमा उपकुलपति छनौट गर्ने घोषणा गरेका थिए । त्रिभुवन विश्वविद्यालयका कुलपति […]

२०८० पुष २० गते, शुक्रबार

अखिल (क्रान्तिकारी) तुलसीपुरको अध्यक्षमा प्रेम सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) तुलसीपुर उपमहानगर कमिटीको तेस्रो सम्मेलनले प्रेम सीको नेतृत्वमा २० सदस्यीय कमिटी निर्वाचित गरेको छ । सम्मेलनले अध्यक्षमा प्रेम सी , उपाध्यक्षमा गोपाल बस्नेत र राधा डाँगी , सचिवमा लक्ष्मी रोका , सह-सचिवमा अविना गिरि , कोषाध्यक्षमा रोशन सुनार , छात्रा विभाग प्रमुखमा रिता रावल र खेलकुद विभाग प्रमुखमा […]

२०८० पुष १९ गते, बिहीबार

अखिल (क्रान्तिकारी) द्वारा संगठन विस्तार तथा सुदृढ अभियान सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीे निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को इलाम र पुर्वी झापाको अध्यक्षमा क्रमशः दिनेश सी र डीपी सी चयन भएका छन् । संगठनको २३ औं राष्ट्रिय सम्मेलनको तयारीमा रहेको विद्यार्थी संगठन सम्मेलनलाई सफल बनाउन मेची ब्यूरोमा ५० दिने संगठन विस्तार तथा सुदृढ अभियान संचालन गरिरहेको छ । साथै संगठनले लागु औषध […]

२०८० पुष १९ गते, बिहीबार

प्रश्नपत्र आउट गरेको आरोपमा ६ जनालाई निलम्बन

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयले प्रश्नपत्र आउट गरेको आरोपमा ६ जनालाई निलम्बन गरेको छ । मध्यपश्चिम विश्वविद्यालयले ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङतर्फ स्नातक तह छैटौं सेमेस्टारको डिजाइन अफ स्ट्रक्चर विषयको परीक्षा हुनुभन्दा पहिला नै प्रश्नपत्र बाहिरिएपछि परीक्षा व्यवस्थापन प्रमुख नगेन्द्र साउदसहित ६ जनालाई निलम्बन गरेको हो ।उपकुलपति प्राध्यापक डा नन्दबहादुर सिंहले पुस ३ गतेबाट सञ्चालन हुने भनिएको […]

२०८० पुष १९ गते, बिहीबार

कोरोनाको नयाँ भेरियन्ट :स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिडभाड हुने ठाउँहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर मेला, भोज, पार्टी तथा भिडभाड हुने ठाउँमा मास्कको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न र हातको सरसफाइमा ध्यान दिन पनि अनुरोध गरेको छ ।मन्त्रालयले कोरोनाको नयाँ सङ्क्रमणलाई ध्यानमा राखेर सीमा नाकामा निगरानी तथा हेल्थ […]

२०८० पुष १८ गते, बुधबार

अस्पतालको निर्माणाधीन भवन भत्काउन निर्देशन

काठमाडौँ । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले वडा नम्बर ५ चिसापानीमा निर्माणाधीन १५ शय्याको अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएको भन्दै संरचना भत्काउन निर्माण कम्पनीलाई निर्देशन दिएको छ । गाउँ कार्यपालिकाको मंगलबारको बैठकले निर्माणाधीन अस्पताल भवनको जगमा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको अनुगमनका क्रममा पाइएको भन्दै निर्माणाधीन संरचना भत्काएर फेरि काम गर्न निर्देशन दिएको हो […]

२०८० पुष १८ गते, बुधबार

कर्णाली प्रदेशमा टाइफाइडविरुद्धको खोप अभियान

काठमाडौँ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाले कर्णाली प्रदेशका सात जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने बताएको छ । पाँच जिल्लामा टाइफाइडविरुद्धको तथा भूकम्पप्रभावित जाजरकोट र रुकुमपश्चिममा टाइफाइडसहित दादुरा–रुबेलाविरुद्धको खोप दिइने भएको हो । १६ वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्तिलाई टाइफाइडविरुद्धको तथा छ महिनादेखि १५ वर्ष उमेर समूहलाई दादुरा–रुबेलाविरुद्धको खोप दिइने […]

२०८० पुष १३ गते, शुक्रबार

अखिल (क्रान्तिकारी) कञ्चनपुरको अध्यक्षमा अनिल सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कञ्चनपुरको १८ औं जिल्ला सम्मेलनले अनिल सीको नेतृत्वमा ३१ सदस्यीय जिल्ला समिति चयन गरेको छ । संगठनको जिल्ला अध्यक्ष अनिल घरडी, उपाध्यक्ष प्रकाश विक, सचिवमा सरिता गिरी, सह सचिव वीरेन्द्र विक र कोषाध्यक्षमा ललित मिश्र पदाधिकारीसहित ३१ सदस्यीय जिल्ला समिति चयन भएको छ । अनिल […]

२०८० पुष १२ गते, बिहीबार

काठमाडौं महानगरपालिकाद्वारा स्वास्थ्य बीमा सुरु

काठमाडौँ । काठमाडौं महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन […]

२०८० पुष ११ गते, बुधबार

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन विशेष गीत ‘सन्देश नयाँ युगको’ सार्वजनिक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर ‘सन्देश नयाँ युगको’ बोलको गीत सोमबार एक कार्यक्रमबिच अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बुद्धनगर काठमाडौँमा सार्वजनिक गरिएको छ ।संगठनका अध्यक्ष प्रकाश सीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपाका स्थायी कमिटी सदस्य शिलु सी, अतिथिहरु नेकपाका पोलिट ब्यूरो सदस्य तथा जनवादी […]

२०८० पुष १० गते, मंगलवार