स्वास्थ्य / शिक्षा

‘शिक्षक कार्कीलाई पुनः स्थापित गर’

काठमाडाैं । अखिल नेपाल शिक्षक संगठन उदयपुरले जनता मा.वि. रसुवा लाफागाउँमा राहत दरवन्दीमा कार्यरत अंग्रेजी विषयका शिक्षक अखिल नेपाल शिक्षक संगठन उदयपुरका जिल्ला अध्यक्ष युवराज कार्कीलाई त्यस विद्यालयको वि.व्य.स.को मिति २०७९/०६/०८ गतेको निर्णय अनुसार नीज शिक्षकलाई जागिरबाट बरखास्त गरी हुलाक मार्फत पत्र थमाईएको र सो पत्र अनुसार विद्यालय प्रशासन र वि.व्य.स.लाई अटेर गरी शैक्षिक वातावरण […]

२०७९ आश्विन १६ गते, आईतवार

कर्णालीमा पाँच सय ४१ जनालाई डेङ्गु !

काठमाडौँ । कर्णाली प्रदेशभर पाँच सय ४१ जना डेङ्गुबाट सङ्क्रमित भएका छन् । सबैभन्दा बढी सुर्खेतमा डेङ्गुबाट चार सय २२ जना सङ्क्रमित छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगरका अनुसार सल्यानमा २२, जुम्लामा २२, कालीकोटमा २१ र दैलेखमा १४ जना डेङ्गुबाट सङ्क्रमित छन् । यस्तै रूकुमपश्चिममा १८, हुम्ला र डोल्पामा एक–एक जना डेङ्गुबाट सङ्क्रमित रहेको […]

२०७९ आश्विन १४ गते, शुक्रबार

एकैदिन १ हजारभन्दा बढीलाई डेंगु संक्रमण !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको जनाएकाे छ। यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो । पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार ५१ जना संक्रमित थपिएका हुन् ।अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । यो संख्या पछिल्लो १८ वर्ष यताकै […]

२०७९ आश्विन १० गते, सोमबार

डेंगुवाट कसरी बच्ने ?

काठमाडाैं । काठमाडौँ उपत्यकासहित देशैभर डेंगु फैलिरहेको छ । कम्तीमा असोज अन्तिमसम्म डेंगु फैलने क्रम नरोकिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुमान छ । यसपाली डेंगी रोक प्रकोपकै रुपमा फैलिएको छ । सन् २०१९ पछि डेंगुले प्रकोपको रुप लिएको यसपाली मात्रै हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन […]

२०७९ आश्विन ९ गते, आईतवार

शिक्षा प्रमुख खनाललाई कालोमोसो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारीले) बर्दियाले मधुवन नगरपालिका शिक्षा प्रमुख नारायण प्रसाद खनाललाई कालोमोसो दलेर कारबाही गरेको छ। सो संगठनले मधुवन नगरपालिका शिक्षा शाखा प्रमुख खनालले मनोमानी ढंगले शिक्षक नियुक्ति, सरुवा- बढुवामा लाखौं कमिसन असुली गरेको र कमिसन लिएर कर्मचारी नियुक्ति र बर्खास्त गरेको आरोपमा कालोमोसो दलेर कारबाही गरेको बताएको छ ।अखिल (क्रान्तिकारी) […]

२०७९ आश्विन ६ गते, बिहीबार

शिक्षक छन्, विद्यार्थी छैनन् !

काठमाडौँ । शिक्षा विकास तथा समन्वय एकाइ मनाङका अनुसार अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन् । विद्यालय भए पनि विद्यार्थी न्यून छन् । अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने गरेका कारण बाल विकास कक्षाबाहेकका विद्यार्थी न्यून भएका हुन् । जिल्लाका २८ मध्ये १४ विद्यालयमा बाल विकास कक्षा मात्रै सञ्चालनमा छन् ।नासों गाउँपालिकामा आठ, मनाङ […]

२०७९ आश्विन ६ गते, बिहीबार

विभिन्न विद्यार्थी संगठनबाट अखिल (क्रान्तिकारी) मा धुर्विकरण

काठमाडौँ । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) लगायत विभिन्न विद्यार्थी संगठनबाट अखिल (क्रान्तिकारी) मा धुर्विकरण भएका छन् । नेकपा बहुमतनिकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य केश घलेको नेतृत्वमा विभिन्न विद्यार्थी संगठनबाट नेकपा निकट अखिल (क्रान्तिकारी) मा धुर्विकरण भएका छन् । सोमबार पोखरामा भएका धुर्विकरण कार्यक्रममा नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य केश घले लगायत […]

२०७९ आश्विन ४ गते, मंगलवार

विद्यार्थीलाई कुटपिट गरी घाइते बनाउने शिक्षकलाई कारबाही गर

काठमाडौं । अखिल(क्रान्तिकारी) उदयपुरले जनता माध्यमिक विद्यालय रसुवामा कार्यरत नेपाली शिक्षक बिमानसिंह खड्काले कक्षा ९ मा पढ्दै गरेका १७ वर्षीय पुष्प बस्नेतलाई निर्ममतापूर्वक कुटपिट गरी गम्भीर घाइते बनाउने नेपाली शिक्षक खड्कालाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ । अखिल(क्रान्तिकारी) उदयपुरका अध्यक्ष मनिष बराइलीले एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। उनलेघाइते विद्यार्थीलाई सम्बन्धित निकायले […]

२०७९ आश्विन ३ गते, सोमबार

डेङ्गु परीक्षण शुल्कमा मनोमानी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षण शुल्क एकरूपता गर्ने निर्णय गरे पनि हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन नहुनुभन्दा पनि किन कार्यान्वयन नभएको भन्ने जानकारी स्वास्थ्यमन्त्रीलाई नै दिइएको छैन । स्वास्थ्य मन्त्रालयले नै गरेको निर्णय कार्यान्वयन हुन नसक्दा डेङ्गुको परीक्षणमा लाग्ने शुल्कमा मनोमानी भइरहेको छ ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले डेङ्गु […]

२०७९ भाद्र ३१ गते, शुक्रबार

काठमाडौं महानगरमा धुमपान निषेध !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र आगामी असोज १ गतेदेखि धुमपान निषेध गरेको छ। महानगरपालिकाले बिहीबार एक सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ। सार्वजनिक स्थललाई धुमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग […]

२०७९ भाद्र ३० गते, बिहीबार