अखिल (क्रान्तिकारी) मकवानपुरद्वारा निशुल्क शिक्षा लागू गर्न माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुरले आज हेटौंडा उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । शिक्षा क्षेत्रमा भएको विविध समस्याहरुको समाधान गर्दै संविधानत: निशुल्क शिक्षा लागु गर्न माग गर्दै उक्त पत्र बुझाएको हो । बुधबार हेटौंडा उपमहानगरपालिकामा पुगेर अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज विकेक घलान र उपाध्यक्ष सुर्य बहादुर […]
२०७९ असार ९ गते, बिहीबार