स्वास्थ्य / शिक्षा

पछिल्लो २४ घण्टामा १०,३१९ जनामा कोरोना संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ […]

२०७८ माघ १० गते, सोमबार

काठमाण्डौँ र नोवेल मेडिकल कलेजको भर्ना प्रकृया र पठनपाठन स्थगन गर्न आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित सात विद्यार्थी संगठनले  विद्यार्थीहरुको जायज मागको सम्बोधन र सबै मेडिकल कलेजका विद्यार्थीहरुको सहज पठनपाठनको वाताबरण नबने सम्म काठमाण्डौँ मेडिकल कलेज र नोवेल मेडिकल कलेजको भर्ना प्रकृया र पठनपाठन स्थगन गर्न आग्रह गरेका छन ।  नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही , नेविसंघका अध्यक्ष राजिव ढुंगाना, अखिल […]

२०७८ माघ ८ गते, शनिबार

पछिल्लो २४ घण्टामा १०,७०३कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा कोरोनाभाइरसका १० हजार ७०३ जना संक्रमित थपिएका छन् । २३ हजार ९२ नमुना (१८६१८ पीसीआर र ४४७४ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । सोहि अवधिमा ७६६ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको कोरोनाले मृत्यु भएको छ । गत २४ घण्टामा ३ लाख भन्दा […]

२०७८ माघ ७ गते, शुक्रबार

सात विद्यार्थी सङ्गठन काठमाडौ र नोवेल मेडिकल कलेजको लुट र ज्यादतीबिरुद्ध एकजुट

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)सहित सात विद्यार्थी सङ्गठन काठमाडौ मेडिकल कलेज र नोवेल मेडिकल कलेजको मेडिकल विद्यार्थीमाथीको लुट र ज्यादतीबिरुद्ध एकजुट भएर अगाडी बढेका छन। यसैक्रममा शुक्रबार उनीहरुले काठमाडौ मेडिकल कलेज र नोवेल मेडिकल कलेजलाई कारबाही गर्न र पठनपाठन सहज बनाउन गृहमन्त्री बालकृष्ण खाण र शिक्षा देवेन्द्र पौडेललाई संयुक्तरुपमा भेट गरी आग्रह गरेका […]

२०७८ माघ ८ गते, शनिबार

भानुभक्त मेमोरियल स्कुलको प्रशासनमा तालाबन्दी

काठमाडौँ । अखिल (क्रान्तिकारी) काठमाडाैँले पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलले विगत ५ वर्षदेखि नि.मा.वि. तहमा अंग्रेजी विषय अध्यापन गराउदै आइरहेका शिक्षक शिवराज जैशीलाई विना कारण निकालिएको भन्दै पुर्नवहालीको मागसहित प्राध्यानाध्यापक र लेखा कक्षमा तालाबन्दी गरेको छ । अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष हस्त विकले एक प्रेस विज्ञप्ती जारी गरी सङ्गठनले स्कुल प्रशासनसँग पटकपटकको छलफल गर्दा पनि […]

२०७८ माघ ७ गते, शुक्रबार

वडा अध्यक्ष केसिलाई कालोमोसो र जुत्ताको माला

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)   जाजरकोटले छेडागाड नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रामबहादुर केसिलाई  कालोमोसो सहित जुत्ताको माला लगाएर कारबाही गरेको छ। सो संगठनले  भ्रष्ट वडा अध्यक्ष केसिलाई कारबाही गरिएको जनाउदै कारबाही किन भनेर ९ बुदे कारणसमेत उल्लेख गरेको  छ ।  नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)   जाजरकोटले वडा अध्यक्ष केसिमाथी कारवाही […]

२०७८ माघ ६ गते, बिहीबार

पछिल्लो २४ घण्टामा ११,३५२ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ११,३५२ जना कोरोना सङ्क्रमित थपिएका छन। २३ हजार ४०९ जनामा परीक्षण गर्दा ११ हजार ३५२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका हुन् । यसैगरी, पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको […]

२०७८ माघ ५ गते, बुधबार

पछिल्लो २४ घण्टामा १०,२५८ जनामा कोरोना संक्रमण

काठमाडौं । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, गत २४ घण्टामा १ जनाको कोरोनाको संक्रमणबाट मृत्यु […]

२०७८ माघ ४ गते, मंगलवार

पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना संक्रमण

काठमाडौ‌ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार १४ जनाको पीसीआर परीक्षणमा ५७४७ र ३ हजार ४५१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९८७ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु […]

२०७८ माघ ३ गते, सोमबार

कोरोनाविरुद्धको बुस्टर खोप सुरु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिने बताएको छ । मन्त्रालयले अग्रपंक्तिमा खटिनेहरुलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिने बताएको छ । सोही अनुसार आजदेखि पहिलो चरणमा अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर […]

२०७८ माघ २ गते, आईतवार