मस्तिष्क भएको रोबोट निर्माण !

काठमाडौँ। चीनले मानिसको जस्तै दिमाग भएको रोबोट बनाएको छ । उक्त रोबोटले मानिसले जस्तै सोंचविचार गर्न सक्दछ। यो रोबोट मानव मस्तिष्क कोषिकाबाट नियन्त्रण हुने पहिलो एआई रोबोट हो । यसलाई बायो कम्प्युटेसनको क्षेत्रमा ब्रेकथ्रू मानिएको छ।चीनको तियानजिन विश्वविद्यालयका शोधकर्ताहरुले एउटा ह्युमनाइड रोबोटको विकास गरेका छन् जसले मानव मस्तिष्क कोषिकाहरुको प्रयोग गरेर काम गर्दछ । यो […]
२०८१ असार २१ गते, शुक्रबार