सम्बन्धविच्छेद गर्दा ६ करोड ८० लाख डलर मुआब्जा
काठमाडौँ, २५ असार । बेलायतको लण्डनस्थित एउटा अदालतले पूर्व अमेरिकी मोडललाई सम्बन्ध विच्छेदमा ६ करोड ८० लाख डलर मुआब्जा दिन आदेश दिएको छ। बेलायतमा सम्बन्ध विच्छेदसम्बन्धी मुद्दामा अहिलेसम्मकै सबैभन्दा ठुलो मुआब्जाको राशी बताइएको छ। पूर्व अमेरिकी मोडलको नाम क्रिस्टिना एस्ट्राडा हो । उनको विवाह साउदी अरबका एक जना अरबपति व्यवसायी शेख वालिद जुफैलीसँग भएको थियो […]
२०७३ असार २५ गते, शनिबार