Main Banner

दलाल संसदीय व्यवस्था परिवर्तन अनिवार्य (भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले दलाल संसदीय व्यवस्था परिवर्तन अनिवार्य रहेको बताएका छन । नेकपा नारायणी ब्युरोद्वारा सो पार्टीकि स्थायी समिति सदस्य शिलु सीका बुवा कमानसिंह भुजेलको निधनमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले भने – ‘जनताले आफ्नो अधिकारका लागि, पहिचानका लागि र मिटरव्याज […]

२०८० बैशाख १६ गते, शनिबार

महासचिव विप्लव सीद्वारा सहिदस्मृति विद्यालयलाई आबश्यक सहयोग गर्ने प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सहिद स्मृति आवासीय बिधालय पोखराको भौतिक संरचना लगायतका समस्याबारे सरकारसङ्ग कुराकानी गर्ने र आबश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन । आज सहिद स्मृति आवासीय बिधालय पोखराका शिक्षक र विद्यार्थीसङ्गको भेटघाट तथा अन्तर्कृया कार्यक्रमा महासचिव विप्लव सीले सो प्रतिबद्धता गरेका हुन।जनयुद्धको क्रममा सहिद तथा बेपत्ता भएका परिवारका छोराछोरीको […]

२०८० बैशाख १४ गते, बिहीबार

‘जबसम्म सहिद र बेपत्ताका सपना पूरा हुदैन तबसम्म क्रान्तिको हुरी चलिरहन्छ ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले जबसम्म सहिद र बेपत्ताका सपना पूरा हुदैन तबसम्म क्रान्तिको हुरी चलिरहने ठोकुवा गरेका छन। जनयुद्धको क्रममा राज्यद्वारा बेपत्ता पारिएका योद्धा तथा तत्कालीन अखिल (क्रान्तिकारी) का नेता पूर्ण पौडेलको ( क बिश्वास ) को स्मरण , सम्मान तथा पुर्ण पौडेल प्रतिस्ठान घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव […]

२०८० बैशाख १४ गते, बिहीबार

हाम्रा सामु वैज्ञानिक समाजवादको उज्ज्वल विकल्प प्रष्ट छ

देश आर्थिक राजनैतिक अस्थिरता र संकटबाट गुज्रिरहेको सर्वत्र महसुस छ । यसको निकास के होला ? राज्य सत्ता र व्यवस्थाको परिवर्तन नै उत्तम निकास हो । अर्थात् दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको समाप्ती र वैज्ञानिक समाजवादी सत्ताको प्राप्ति यसको निकास हो ।सही हो, देशमा आर्थिक राजनैतिक संकट गहिरिदो छ । यसको कारण जनता होइन, […]

२०८० बैशाख १३ गते, बुधबार

नेकपाका महासचिव विप्लव सी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रधानमन्त्री प्रचण्डबीच आज साँझ भेटवार्ता भएको छ । नेकपाका प्रवक्ता प्रकाण्ड सी, पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासमेत सहभागी भएको उक्त भेटवार्तामा देशको वर्तमान राजनीतिक संकटको बिषयमा गम्भीर छलफल भएको बताइएको छ।यसैगरी, उक्त भेटवार्तामा देशमा देखा परेको समस्याको समाधानका लागि क्रान्तिकारी कम्युनिस्ट, प्रगतिशील […]

२०८० बैशाख ११ गते, सोमबार

नेकपाको ७५औं स्थापना दिवस र पार्टी एकता घोषणाको सन्दर्भ

गत अप्रिल २२ तारेख, नेपाली पात्रो अनुसार २०८० बैशाख ९ गते । नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवस । यो अवसर पारेर नेपाल कम्युनिस्ट पार्टीले राजधानीको खुला मञ्चमा एक सार्वजनिक कार्यक्रमका साथ भव्य रुपले ७५औं पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीलाई पार्टी एकता घोषणा सभाको रुपमा मनाएको छ । नेपालका कम्युनिस्ट पार्टीले कम्युनिस्ट नामका सबै […]

२०८० बैशाख ११ गते, सोमबार

‘नेता बन्ने भनेकै पैसा कमाउन हो भन्ने खालको मानक बनेको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेता बन्ने भनेकै पैसा कमाउन हो भन्ने खालको मानक बनेको बताएका छन । शिक्षा पत्रकार समूहले आज आयोजना गरेको शिक्षा बहस कार्यक्रममा बोल्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन् । महासचिव विप्लव सीले पार्टी सम्बद्ध ट्रेड युनियन वा सङ्गठनका नेताहरू पनि पैसा कमाउने अभिलाषासहित नेतृत्वमा आउन […]

२०८० बैशाख १० गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टीको प्रशंसनीय पहल

नेपाल कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसर पारेर देशब्यापीरुपमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ । जसअन्तर्गत सो पार्टीले वैशाख ४ गते देशव्यापीरुपमा क्रान्तिकारी आन्दोलनका जेष्ठ कम्युनिस्ट नेतालाई सम्मान र अभिनन्दन गरेको छ भने वैशाख ९ गते विभिन्न कम्युनिस्ट पार्टीका शीर्षस्थ नेतालाई एउटै मन्चमा ल्याएर काठमाडौँमा विशाल जनसभा सम्पन्न गरेको छ । […]

२०८० बैशाख १० गते, आईतवार

वैज्ञानिक समाजवाद अपरिहार्य (भिडियोसहित)

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले वैज्ञानिक समाजवाद अपरिहार्य भएको ठोकुवा गरेका छन । नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंको खुल्लामञ्चमा नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सी ले यो व्यवस्थावाट जनताको मुक्ति सम्भव नभएको र यसका लागि वैज्ञानिक समाजवाद अपरिहार्य भएको बताउदै […]

२०८० बैशाख ९ गते, शनिबार

नेकपाद्वारा आयोजित बृहत जनसभा सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको बृहत जनसभा सुरु भएको छ । काठमाडौंको खुल्लामञ्चमा ७५ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको जनसभामा नेकपाले ७५ वटा झण्डा फहराउँदै, ड्रोनमार्फत ७५ औं स्थापना दिवस लेखिएको व्यानर उडाएर , पटका पट्काएर स्थापना दिवसलाई उत्सवका रुपमा उद्घाटन गरेको छ । उक्त जनसभाको संचालन नेकपा प्रवक्ता प्रकाण्ड सीले गरेका […]

२०८० बैशाख ९ गते, शनिबार