मुख्य समाचार

प्रकाण्ड सीलाई प्रलोपा र देशभक्त नेपालको समर्थन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रवक्ता प्रकाण्ड सीलाई समर्थन गर्दै प्रगतिशील लोकतांत्रिक पार्टी (प्रलोपा) का उम्मेदवार धर्मराज न्यौपाने र देशभक्त नेपाल पार्टीका उम्मेदवार प्रेम सिंह तिरुवाले उम्मेदवारी फिर्ता लिएका छन्।स्मरणीय छ , नेपाल कम्युनिस्ट पार्टी (माओवादी) प्रवक्ता प्रकाण्ड सीको नेतृत्वमा निर्वाचनमा सहभागी भएको छ। सो पार्टीले यही फागुन २१ गते हुने प्रतिनिधिसभाको प्रत्यक्ष […]

२०८२ माघ ९ गते, शुक्रबार

‘देशको स्वाधीनताको रक्षाका लागि बास्तविक माओवादीलाई भोट दिनु होला’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रवक्ता प्रकाण्ड सीले देशको स्वाधीनताको रक्षाका लागि बास्तविक माओवादीलाई भोट दिन आग्रह गरेका छन्। नेकपा(माओवादी) कालिकोटद्वारा आयोजित चुनाबी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन्। प्रवक्ता प्रकाण्ड सीले देशको स्वाधीनताको रक्षाका लागि बास्तविक माओवादीलाई भोट दिनुको बिकल्प नभएको बताउदै भने- ‘देश विदेशीहरुको हस्तक्षेपमा छ, विदेशीको नुनपानी […]

२०८२ माघ ८ गते, बिहीबार

प्रवक्ता प्रकाण्ड सीद्वारा उम्मेदवारी दर्ता : साम्राज्यवादी तथा नवदलालहरुलाई बहिष्कार गर्न अपिल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रवक्ता प्रकाण्ड सीले आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा साम्राज्यवादी तथा नवदलालहरुलाई कुनै पनि हालतमा भोट नदिन अपिल गरेका छन्। मंगलवार कालिकोटमा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो अपिल गरेका हुन्।प्रवक्ता प्रकाण्डले चुनावमा कुनै कसैेको दवाव र प्रभाव विना जनतालई सहि फैसला गर्न […]

२०८२ माघ ७ गते, बुधबार

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) प्रवक्ता प्रकाण्ड सीको नेतृत्वमा निर्वाचनमा सहभागी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रवक्ता प्रकाण्ड सीको नेतृत्वमा देशव्यापीरुपमा निर्वाचनमा सहभागीता जनाउने भएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले मंगलबार एक बिज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन्।महासचिव विप्लव सीले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) पूर्ण जिम्मेवारीवोध, सुस्पष्ट उद्देश्य र अठोटका साथ भाग […]

२०८२ माघ ६ गते, मंगलवार

‘साम्राज्यवादी तथा दलाल तत्वहरुको स्वार्थलाई ध्वस्त पारौँ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवादी तथा दलाल तत्वहरुको स्वार्थ ध्वस्त पार्न आग्रह गरेका छन छन् । शुक्रवार कालिकोट –काठमाडौ समाजवादी सम्पर्क मञ्चले काठमाडौमा आयोजना गरेको कार्यक्रमलाई सवोधन गर्दै उनले सो आग्रह गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीले देशलाई साम्राज्यवादी तथा दलाल तत्वहरुको स्वार्थसिद्ध पुरा गर्ने ठाउँ बनाउन दिन नहुने भन्दै यसको […]

२०८२ माघ ३ गते, शनिबार

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र संयुक्त जेन जी आन्दोलनबीच ४ बुँदे सहमति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र संयुक्त जेन जी आन्दोलनबीच चार बुँदे सहमति भएको छ। बिहीबार नेकपा (माओवादी) का महासचिव विप्लव सी र संयुक्त जेन जी आन्दोलनका संयोजक अभियान्ता मिराज ढुंगानाबीच उक्त सहमति भएको हो।नेकपा (माओवादी) र संयुक्त जेन जी आन्दोलनले सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठन र संविधानको संसोधन लगायतका ४ बुँदे सहमति […]

२०८२ माघ २ गते, शुक्रबार

प्रकाण्डको उम्मेदवारीले कालिकोटबासी हर्षित(भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) कालिकोटको विशेष बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रवक्ता प्रकाण्ड सीलाई कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ एकल उम्मेदवारको रुपमा सिफारिस गरेपछि कालिकोटबासी हर्षित भएका छन् । उनीहरुले सहिद परिवारका सदस्य तथा जनयुद्धका अथक योद्धा प्रकाण्डले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएपछि हर्षित हुँदै प्रतिक्रिया दिन थालेका छन्। कालिकोटका स्थानीयका अनुसार […]

२०८२ पुष २५ गते, शुक्रबार

नेकपा (माओवादी) का महासचिव विप्लव सी रोल्पा र प्रवक्ता प्रकाण्ड सी कालिकोटबाट एकल उम्मेदवार सिफारिस

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव विप्लव सी रोल्पा र प्रवक्ता प्रकाण्ड सी कालिकोटबाट एकल उम्मेदवार सिफारिस भएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सो पार्टीका महासचिव विप्लव सी रोल्पावाट र प्रवक्ता प्रकाण्ड सी कालिकोटबाट एकल उम्मेदवार सिफारिस भएका हुन्।यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) रोल्पाले प्रतिनिधिसभा सदस्यका लागि हुने प्रत्यक्ष […]

२०८२ पुष २४ गते, बिहीबार

सरकार जेन–जी विद्रोहलाई अपराध करार गर्न उद्दत

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीले सरकार जेन–जी विद्रोहलाई अपराध करार गर्न उद्दत भएको ठोकुवा गरेका छन। कृष्णहरी सैंजुको ‘वर्गसंघर्षको विश्वविध्यालयमा ३ वर्ष’ नामक पुस्तक परिचर्चा तथा लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्महासचिव विप्लव सीले जेनजी विद्रोहले बनाएको सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले कांग्रेस, एमाले र माओवादीका कार्यकर्तालाई देखाएर […]

२०८२ पुष १३ गते, आईतवार

नेकपा (माओवादी)द्वारा सरकारको दमनकारी श्वेत आतंकबिरुद्ध संघर्षको उद्घोष

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले सरकारको दमनकारी श्वेत आतंकबिरुद्ध संघर्षको उद्घोष गरेको छ। सो पार्टीको शनिबार बिहान बसेको स्थायी समितिको बैठकले उक्त निर्णय गरेको प्रवक्ता प्रकाण्ड सीले जानकारी दिए।पुस ११ गते सरकारले अर्घाखाची सितगडगा ११ मा अवस्थित कम्युन र सर्वसाधारण जनताको घरमा प्रहरीले छापामारेर श्वेतआतंक मच्चाएपछि शनिबार बिहान बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को […]

२०८२ पुष १२ गते, शनिबार