‘नेकपा (माओवादी)लाई युद्धमा होम्ने चेष्टा नगर ‘
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीले नेकपा (माओवादी)लाई युद्धमा होम्ने चेष्टा नगर्न चेतावनी दिएका छन् । सो पार्टीद्वारा शुक्रबार १३३ औँ माओ दिवसको अवसरमा काठमाडौँमा आयोजित कायक्रमलाई सम्बोधन गर्दै उनले सो चेतावनी दिएका हुन्।महासचिव विप्लव सीले पार्टीको कपिलवस्तु र अर्घाखाँचीमा रहेको श्रम शिविरहरुमा प्रहरीहरुले अपरेशन गरेर सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा नभई युद्धमा […]
२०८२ पुष १२ गते, शनिबार