वर्तमान संकटको निकास नेपाली विशेषताको समाजवाद
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपालको वर्तमान संकटको निकास नेपाली विशेषताको समाजवाद भएको ठोकुवा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ १ नम्बर जिल्लाद्वारा शनिबार आयोजित ‘वर्तमान राष्ट्रिय संकट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।उक्त कार्यक्रममा नेकपाकी नेतृ भृकुटी सीले प्रस्तुत गरेको कार्यपत्रमाथि बोल्दै प्रवक्ता […]
२०८० माघ १४ गते, आईतवार