‘तीन बुँदे सहमति कानुनकै एक अङ्ग हो, अदालत कानुन विपरित गयो’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन विभाग इन्चार्ज अनिल शर्मा विरहीले नेकपाले सरकारसङ्ग गरेको तीन बुँदे राजनीतिक सहमति कानुनकै अङ्ग भएकाले अदालत कानुन विपरित जान नहुने बताएका छन् ।काठमाडौं जिल्ला अदालतले तीन बुँदे सहमति विपरित नेकपाका शिर्ष नेताहरुको विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि बुधबार एक राष्ट्रिय टेलिभिजनमा कुरा गर्दै नेता विरहीले […]
२०८० मंसिर २० गते, बुधबार