नेकपाका नेताद्वारा दल दर्ताका लागि सनाखत
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले दल दर्ताको लागि निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् । शुक्रबार सो पार्टीका महासचिव विप्लव सी,प्रवक्ता प्रकाण्ड सीलगायतका नेताहरु दल दर्ताका निम्ति सनाखत गर्न निर्वाचन आयोग पुगेका थिए ।गत ११ कात्तिकमा ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका थिए ।उक्त दल दर्ताबारे आयोगको अध्ययनपछि उनीहरू शुक्रबार सनाखत […]
२०८२ कार्तिक २२ गते, शनिबार