इजरायली आक्रमणमा मारिएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो
काठमाडौँ । इजरायली आक्रमणमा मारिएकी एक महिलाको गर्भबाट जीवित बच्चा निकालिएको छ । प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले ती महिला साढे सात महिनाको गर्भवती भएको बताएका छन् । चिकित्सकले आकस्मिक प्रसूति सेवामार्फत शिशुको उद्धार गरेका बीबीसीले जनाएको छ । एक किलो ४ सय ग्राम तौल रहेको बच्चाको अवस्था स्थिर रहेको र बिस्तारै स्वास्थ्यमा सुधार भइरहेको खबरमा उल्लेख […]
२०८१ बैशाख ११ गते, मंगलवार