नासाद्वारा ‘आर्टिमिस २’ चन्द्र मिशन स्थगित
काठमाडौँ । नासाले ‘आर्टिमिस २’ चन्द्र मिशन स्थगित गरेको छ । नासाका प्रशासक जारेड आइज्याकम्यानले प्राविधिक समस्याका कारण आगामी मार्चमा हुने भनिएको ‘आर्टिमिस २’ चन्द्र मिशन तत्कालका लागि स्थगित गरिएको घोषणा गरेका हुन् । ५० वर्षभन्दा बढी समयपछि मानवसहित चन्द्रमाको परिक्रमा गर्ने यो पहिलो मिशन थियो ।फेब्रुअरी २१ मा रकेटको माथिल्लो हिस्सामा हिलियम ग्यासको प्रवाहमा […]
२०८२ फाल्गुन १० गते, आईतवार