नेकपा-माओवादीको केन्द्रीय समितिको पूर्ण वैठकका अनुभूतिहरू – हुकुमबहादुर सिंह
२०६९ असार २-४ गतेसम्म काठमाण्डौको वौद्धमा सम्पन्न राष्ट्रिय भेलाले नेकपा-माओवादीको गठन गरेर २०६९ पौष २५देखि माघ २ गतेसम्म सातौ ऐतिहासिक महाधिवेशन सफलतापर्ूवक सम्पन्न गरेको थियो । महाधिवेशनले पार्टीीे राजनीतिक कार्यदिशा-नयाू जनवादी क्रान्ति पास गरेको थियो । नयाू जनवादी क्रान्तिको कार्यभार दीघकालीन सशस्त्र संर्घष् भएता पनि नेपालको विशिष्टतामा सञ्चालन गरिएको दशवर्सेेनयुद्धको अनुभवबाट अगाडि बढेको अवस्था र […]
२०७० बैशाख १४ गते, शनिबार