प्रतिगमनका मतियार बने संसद्वादी दलहरू – हस्तबहादुर के.सी.
सर्वोच्च अदालतका मुख्य न्यायाधिश खिलराज रेग्मीको चुनावी सरकारको अध्यक्षमा नियुक्तिबाट शुरु गरिएको प्रतिगमनको श्रृंखला शाही शासनकालका प्रतिगमनका मतियार र जनआन्दोलन दबाउन र जनहत्या गराउने मुख्य भूमिका निर्वाह गरेका पूव मुख्य सचिव लोकमान सिंह कार्कीको संवैधानिक अंगको रूपमा रहेको अख्तियार दुरूपयोग निवारण आयोगको अध्यक्षमा नियुक्ति गरिए पछि नेपालका चार संसदवादी दलहरू एमाओवादी नेपाली कांग्रेस, एमाले र […]
२०७० बैशाख २९ गते, आईतवार