अवरुद्ध कम्युनिष्ट आन्दोलन – रुस , चिन र नेपाल – सोनु कुमार सुनार
हामीलाइ थाहा भएको कुरा हो की महान लेनिन को नेतृत्वमा वोल्सेविक पार्टीले सन १९१७ मा रुसमा अक्टुवर क्रान्ति सम्पन्न गरेको थियो । त्यो क्रान्ति वास्तवमै अपुर्व र युगान्तकारी घटना थियो । त्यसले मानवजातीको इतिहाँसमा नयाँ युग आरम्भ अर्थात सर्वहारा क्रान्तिको युगको आरम्भ गरेको थियो । रुस नै त्यस्तो पहिलो समाजबादी मुलूक बन्यो जँहा समाजबाद निर्माणको […]
२०७० जेष्ठ १४ गते, मंगलवार