फिडेल क्यास्ट्रो र क्यूवाको क्रान्ति
विश्व चर्चित क्यूबाली क्रान्तिका महानायक क्रान्तिकारी राजनेता फिडेल क्यास्ट्रो ९ँमभ िब्भिवबलमचय ऋबकतचय च्गश० को जन्म १३ अगस्ट १९२६ मा भएको थियो । उहाँको २६ नोभेम्बर २०१६ का दिन भयो । वास्तवमा उनी क्यूबाली क्रान्तिका अग्रज नेता र प्रमुख प्रणेता थिए । उनी १९५९को फेब्रुअरीदेखि १९७६ को डिसेम्बरसम्म क्यूबाको प्रधानमंत्री र त्यसपछि क्यूबाको राष्ट्रपति रहे । […]
२०८२ भाद्र ३ गते, मंगलवार