राजनैतिक स्वार्थको रोईलो र दीर्घकालिन समाधान – टीकादत्त शिवा
नाकाबन्दी भएपछि नेपाल के हो चिनियो । देश कसरी चलेको रहेछ ? कसको अभीष्ट के रहेछ ? बच्चा-बच्चाले समेत थाहा पाउने गरि वास्तविकता उदाङ्गो भयो । नेपाललाई संसारले राम्रोसँग पढ्न पायो । देशको इज्जतको पनि दिवालिया भयो तर आफ्नो इज्जत लुटाउने हामी आफै रहेछौ भन्ने पनि प्रमाणित भयो । दुनियाँले हाम्रो निर्लज्जताको सोपान मात्र गरे […]
२०७२ मंसिर ८ गते, मंगलवार