देशभक्तहरूको पहिचान हुने बेला आयो – हस्तबहादुर केसी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज दुइ दिने राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । दिल्लीले नरेन्द्र मोदीको नेपाल भ्रमण गर्ने कार्यसूची र्सार्वजनिक गर्नेबित्तिकै नेपालका भारतीय विस्तारवादका नयाँ पुराना सबैखाले दलालहरू निकै सलबलाउँदै आएका छन् । मोदीको नेपाल भ्रमणलाई यहाँका दलालहरूले दशैँतिहार मनाएझैँ रमझम र तामझाम गरिरहेका छन् । चराचुरुङ्गीको चल्लाहरू आमाले चारो ल्याएर आएपछि त्यो चारो […]
२०७१ श्रावण १७ गते, शनिबार