कोइराला सरकारको सय दिने यात्रा – युवराज सफल
संविधानसभाको पहिलो दल नेपाली काँग्रेसका सभापति सुशिल कोइरालको नेतृत्वमा सरकार बनेको १०० दिन पुगेको छ । शान्ति र संविधान निर्माणको कार्य गर्न स्थापित कोइराला सरकारले विविध ढंगले आफ्नो सय दिन यात्रा तय गरेको छ । सरकारले गरेका विभिन्न कार्य वारे आम नागरिकले विभिन्न धारणाहरू व्यक्त गरेका छन् । सरकारको कार्यशैली र व्यवहारको वारेमा पनि थुप्रै […]
२०७१ जेष्ठ ३ गते, शनिबार