ब्याड लक दाइ–रिप !
झट्टै सामाजिक सञ्जालमा हाजिर हुनुपर्छ, त्यहाँ जथाभावी रिप, कमेन्ट बक्सभित्र रिप पोस्ट देखिन्छ यसो बुझ्दै गर्दा लाग्छ किन ? जिउँदो मान्छेलाई त्यस्तो लेखेको होला त्यो त दाइले परिवर्तनका लागि सिकाएको प्रशिक्षण पो रहेछ ! कसैले बोलेनन् भने हेर त दाइभन्दा बोल्ने कोही छ कसैले बोल्न सक्दैनन् दाइ जति भन्नै प¥यो, अरु सबै खतम, दाइ हाइ […]
२०८० असार ३१ गते, आईतवार