विचार

समाजिक सञ्जाल नियमनको अपरिहार्यता

आजको युग सूचना र प्रविधिको युग हो। विश्वव्यापी सञ्जालसँग जोडिएको नेपाल पनि यसबाट अलग छैन। फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक जस्ता समाजिक सञ्जालहरू नेपाली समाजको दैनिकीमा गहिरो प्रभाव पारिरहेका छन्। यिनले सूचना प्रवाह, विचार अभिव्यक्ति, व्यवसाय, राजनीति र सामाजिक सम्बन्धलाई सहज बनाएका छन्। तर, अर्को पक्षमा भने यिनै प्लेटफर्महरू चरित्र हत्या, गलत सूचना फैलाउने, आपराधिक गतिविधि […]

२०८२ आश्विन १७ गते, शुक्रबार

Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न

विषय प्रवेश :हुन त भन्ने गरिन्छ, ‘राजाको छोरा राजा हुन्छ, लाहुरेको छोरा लाहुरे हुन्छ, मास्टरको छोरा मास्टर हुन्छ, पाईलटको छोरा पाईलट हुन्छ, इन्जिनियरको छोरा इन्जिनियर हुन्छ, नेताको छोरा नेता हुन्छ, किसानको छोरा किसान हुन्छ र आखिर भरियाको छोरा त भरिया नै हुन्छ’ । यहिँ भनाईहरुबाट नै Nepotism (नातावाद) शुरुभएको छ । विभेद शुरु भएको छ […]

२०८२ आश्विन १५ गते, बुधबार

समाजवादी क्रान्ति : कस्तो, कसरी र कहिले ?

लेनिन माक्र्सवादलाई सिद्धान्तबाट जीवन व्यवहारमा ओराल्ने पहिलो नेता र त्यसका व्यवहारिक पक्ष र कठिनाइ बारे व्याख्या गर्ने पहिलो व्यक्ति हुन् । अक्टोबर क्रान्ति सम्पन्न भरसकेपछि गठित तेस्रो कम्युनिष्ट इन्टर नेशनलनको पहिलो बैठकमा लेनिनले भन्नु भएको थियो, ‘‘हाम्रो क्रान्तिमा हामीले सिद्धान्त भन्दा व्यवहारको बाटो अपनायौं । त्यसकारण रुसको समाजवाद अन्य देशहरूका लागि यान्त्रिक अनुसरणको विषय हुनु […]

२०८२ आश्विन १५ गते, बुधबार

नेपालमा देखिएको राजनीतिक संकट र निकासको प्रश्न

नेपालमा बढो नाटकीय ढंगले सत्ता परिवर्तन भएको छ । जुन परिवर्तनलाई लिएर बिघटित संसदमा रहेका दलहरुका बीचमा मत बिभाजन भएको छभने कतिपय संसदवादी नेताहरुले त अब दलमाथि प्रतिबन्ध लाग्नसक्ने र केही नेताहरु पक्राउपर्न सक्ने प्रचार पनि थालेका छन् । गतसाता भएको नेपाली सेनाको पृतनापतिहरुको सम्मेलनमा देशको सुरक्षा र यहाँ भइरहेको विदेशी चलखेलकाबारेमा जे–जस्ता प्रशंगहरु उठेका […]

२०८२ आश्विन १५ गते, बुधबार

नेपालीले खोजेको समाजवादी यात्रा

राज्यको ज्यादती, भ्रष्टाचार र लोकतन्त्र समाप्त पार्ने केपी वलीको षड्यन्त्र विरुद्ध जेन–जी १६ वर्षदेखि २८ वर्षसम्मका युवाहरु यही भाद्र २३ गतेका दिन सडकमा ओर्लिएका हुन् । यो कलर रिभोल्यूशन हो अर्थाात सडक आन्दोला । ग्लोबल डिपोटमा खारिएर निडर रुपमा सडक तताएका युवा हुन् जेन जेड । अलि साना पुस्ता अल्फा । अति भएपछि खती हुन्छ […]

२०८२ आश्विन १४ गते, मंगलवार

Generation Z (जेन–जी) आन्दोलन एक चर्चा

प्रारम्भ :नेपालमा यहि भदौ २३ र २४ गते Generation Z (जेन – जी) आन्दोलन चल्यो । आन्दोलनमा ७० जना भन्दा बढिको ज्यान गयो, सयौँ घाईते भए । आन्दोलनमा राष्ट्रपति निवास — सितल निवास, प्रधानमन्त्री निवास — बालुवाटार, संसद भवन—नयाँ बानेश्वर, मन्त्रालय — सिंहदरवार, मन्त्री निवास — भैसेपाटी लगायत कैयौ निजी निवास, सरकारी कार्यालय, सयौँ सवारी […]

२०८२ आश्विन १३ गते, सोमबार

रहस्यमय परिवर्तनका डरलाग्दा संकेतहरु

नेपालमा पछिल्ला वर्षहरुमा नेपालीलेसमेत नबुझ्ने खालका रहस्यमय गतिविधिहरु हुनेगरेका छन् । हत्या र हिंसाबाट सत्ता पलट गराउने गतिविधि परम्परा बन्दैगएको देखिएको छ । गत भदौको २३ र २४ मा पनि त्यस्तै खालका गतिविधिहरु भएभने त्यसबाट सिर्जना भएको आर्थिक, सामाजिक र राजनीतिक गतिविधिका संकेतहरु डरलाग्दा देखिएका छन् । जसबाट मुक्ति पाउन नेपालले ठूलै कसरत गर्नुपर्ने अवस्थाको […]

२०८२ आश्विन ७ गते, मंगलवार

नेपाली विशेषताको समाजवाद नै किन ?

भूमिका  समाजवादी मोर्चा घोषणाको तत्कालीन सन्दर्भसँगै नेपाली विशेषताको समाजवाद बहसको विषय बनेको छ । यो बहसले संविधानमा उल्लेखित ‘समाजवादोन्मुखता’ र ‘सुधारिएको संसद’द्वारा यथास्थितिमा परिवर्तनको आवश्यकतालाई मुखरित गर्दछ । विगतमा संविधान निमार्णताका रहेका अपूर्णतालाई मध्यनजर गर्दै अबको बहस समग्र राजनैतिक व्यवस्थामा केन्द्रित गर्न र त्यसमा जनतासहित क्रान्तिकारीहरुको पहलकदमीको सुनिश्चितता आवश्यक छ । किन नेपाली विशेषताको समाजवाद […]

२०८२ आश्विन ७ गते, मंगलवार

जेन–जी पुस्ताको आन्दोलन र तथाकथित अन्तरिम सरकार

नेपालको जेन–जी पुस्ताद्वारा यही २०८२ साल भाद्र २३ गते (सन् २०२५ सेप्टेम्बर ८) का दिन जुन नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीचको केपी शार्मा ओली नेतृत्वको फाँसीवादी, तानाशाही सरकारले चरम भ्रष्टाचार, कुशासन, बेथिति र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धका विरुद्ध राजधानी काठमाडौंको माइतीघर मण्डेलामा शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रम राखिएको थियो । उनीहरू विरोध प्रदर्शनकै […]

२०८२ आश्विन ५ गते, आईतवार

जेन–जी विद्रोहको जगमा खडाः कठपुतली कार्की सरकार

नेपालमा गएको भदौ २३ गते सुरु भएको जेन–जी विद्रोह सतहमा देखिदा आकस्मिकतामा भएको जस्तो देखिएपनि यो सारत्वतः निरन्तरता कै उच्चरुप थियो । १० वर्षको महान जनयुद्ध र एैतिहासिक १९ दिने जनआन्दोलनको जगमा भएको पहिलो संविधानसभाको विघटन पश्चात जनयुद्ध र जनआन्दोलनको उपलब्धि र प्राप्त अधिकार गुम्ने स्थितीमा पुगेको थियो । तथापी पुनः दोस्रो संधिानसभाबाट २०७२ असोज […]

२०८२ आश्विन ५ गते, आईतवार