नेपालमा बढ्दो भारत र अमेरिकाको सुरक्षा चासो
काठमाडौँमा गतसाता सोमबार र मंगलबार भारत र अमेरिकाका अधिकारीहरुको चलखेल निकै बढेको देखिएको थियो । एकसाथ सुरक्षा चासो बढाएको पनि देखिएको छ । गत साता सोमबार अमेरिका र भारतका अधिकारीहरु अलग, अलग तर एकैदिन काठमाडौँ आइपुगेका थिए । दक्षिण तथा मध्यएशियाली मामिला ब्युरो हेर्ने उपसहायक विदेशमन्त्री अफरिन अख्तरको सक्रियता सोमबारभन्दा मंगलबार बढी देखिएको थियो । […]
२०७९ फाल्गुन १० गते, बुधबार