विचार

कम्युनिस्ट पार्टी नेपाल दर्ताले माओवादी केन्द्रको टाउको दुखाइ किन ?

नेपालको वाम राजनीति सधैं उथलपुथलपूर्ण रहँदै आएको छ। सन् २०६४ देखि २०७६ सम्मको जनयुद्ध, संविधान निर्माण र चुनावी प्रक्रियाले देशको कम्युनिस्ट आन्दोलनलाई नयाँ मोडमा पुर्याएको थियो। तर २०७६ सालको सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिस्ट पार्टीको ऐतिहासिक एकतालाई भत्काइदियो।यसपछि माओवादी केन्द्रले प्रचण्ड–नेपाल नेतृत्वमा आफ्नो अस्तित्व कायम गर्न खोज्यो। सत्ता प्राप्त भए पनि वैचारिक प्रभाव कमजोर भयो। […]

२०८२ कार्तिक १५ गते, शुक्रबार

अस्तित्वको अनिवार्यता

विरोधाभासको एउटा पक्षविना अर्को पक्षको कल्पना गर्न सकिदैन। जसरी आधा स्याउ खाइसकेपछि फेरि त्यही सिङ्गै स्याउ हातमा लिन असम्भव हुन्छ, त्यसरी नै जीवन, समाज र विचारको गतिशीलतालाई विरोधाभास विना बुझ्न सकिँदैन। संसारको प्रत्येक वस्तु, प्रत्येक सम्बन्ध र प्रत्येक चेतनामा विरोधाभास लुकेको हुन्छ। विरोधाभास भनेको केवल संघर्ष होइन, त्यो अस्तित्वको धड्कन हो, जसले सृष्टिलाई चलाइराखेको छ।प्रकृतिमा […]

२०८२ कार्तिक १४ गते, बिहीबार

विप्लवको राजनीतिक यात्रा : असफलताको होइन, वैचारिक-राजनीतिक क्रान्तिको निरन्तरता

“हामी बन्दुक होइन, विचारको शक्ति प्रयोग गर्छौं; तर जनताको अधिकार खोसियो भने प्रतिरोध गर्न पछि हट्दैनौं।” “क्रान्ति बन्दुकले मात्र होइन, विचारले पनि लडिन्छ।” हालै नेपाल प्रेस अनलाइनमा प्रकाशित एक लेख “विप्लवको राजनीतिक यात्राः क्रान्तिको भ्रमजाल, विभाजनको दुश्चक्र र असफलताको विरासत” मा लेखक केशव भुलले नेकपा महासचिव नेत्रविक्रम सी ‘विप्लव’ लाई असफल क्रान्तिकारीका रूपमा प्रस्तुत गरेका […]

२०८२ कार्तिक १२ गते, मंगलवार

नेपालको राष्ट्रिय राजनीतिले तय गर्न नसकेको बाटो

नेपालको राष्ट्रिय राजनीतिले सही बाटो तय गर्न नसकेका कारण एकपछि अर्को अप्रिय घटनाहरु भइरहेका छन् भने समाजमामात्र नभएर राजनीतिक क्षेत्रमासमेत विभिन्न किसिमका अन्योल र अनिश्चितताहरु देखिएका छन् । गत भदौ २३ र २४ मा नेपालमा जे–जस्तो घटनाभयो, त्यसलाई सकारात्मक ढंगले हेर्न सकिँदैन । किनकी सबैका आ–आफ्ना राजनीतिक दृष्टिकोण र ब्याख्या र बिश्लेषणहरु फरक होलान तर, […]

२०८२ कार्तिक ११ गते, सोमबार

वैज्ञानिक समाजवाद ः सबैभन्दा उत्तम राज्यव्यवस्था

वैज्ञानिक समाजवाद आजसम्मका राज्यव्यवस्था मध्ये सबैभन्दा उत्तम एवम् मानव–हितकारी विशेषताहरू भएको राज्यव्यवस्था हो किनकि वैज्ञानिक समाजवाद पूँजीवादी उत्पादन सम्बन्ध एवम् राज्यव्यवस्थाले समाजमा पैदा गरेका वर्गअन्तर्विरोध, शोषण, उत्पीडनका साथै दमनलाई समाधान दिनका लागि अनुसन्धान गरिएको व्यवस्था हो । यसले समाजवाद–साम्यवादका राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक सम्बन्धहरूको निर्माण र विकास गर्दछ । नयाँ समाजवादी सम्बन्धहरूद्वारा आजसम्म विद्यमान वर्ग, […]

२०८२ कार्तिक ११ गते, सोमबार

दशैं कि दशा !

हिन्दू परम्परा अनुसार दशैं जोडतोडले मनाइन्छ। धार्मीक मान्यता अनुसार रामले रावण माथि बिजय पाएको दिनलाई बिजया दशमी भनिन्छ। दुर्गा देबीले महिसासुर राक्षसलाई बध गरेकोले यस दिनलाई बिजया दशमी भनिएको छ। खाश गरेर दशैं पृथ्बी नारायण शाहबाट सशक्त रुपमा आएको बुझिन्छ। चौकीदारी गरेर केही बचत गरेका हुन्छन् घर परिबारको मुखमा हाँसो ल्याउन। उनीहरुले पठाएको रेमीटेन्सबाट सरकारले […]

२०८२ कार्तिक ५ गते, मंगलवार

अर्थ न बर्थको पछिल्लो सरकार परिवर्तन

नेपालका बेलाबखत विचित्रका घटनाहरु हुने गर्दछन् । त्यसमध्येको पछिल्लो घटना गत भदौ २३ र २४ मा भएका गतिविधिका कारण गरिएको सरकारको परिवर्तन र संसदको विघटन हो । दलीय व्यवस्था भएको मुलुकमा विभिन्न किसिमका आन्दोलनहरु भइरहन्छन् । जसलाई विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरुले आ–आफ्नो पक्षमा प्रयोग गर्न–गराउन प्रयास गर्ने संभावना पनि रहन्छ । तर, स–साना घटना […]

२०८२ आश्विन २८ गते, मंगलवार

जेन–जी विद्रोह र ऐतिहासिक शिक्षा

क्रान्तिकारी कम्युनिस्टहरू माक्र्सवाद–लेनिनवाद–माओवादलाई आफ्नो पार्टीको पथप्रदर्शक सिद्धान्त मान्दछन् । यो मार्गदर्शक सिद्धान्तले ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सिकाउँछ । मार्गनिर्देशक मान्ने र त्यसलाई लागू गर्ने कुरामा फरक प¥यो भने त्यो मालेमावादी द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद नभएर यान्त्रिक तथा अधिभूतवादी आदर्शवाद हुन्छ । मार्गदर्शक सिद्धान्तअनुसार ठोस परिस्थितिको ठोस विश्लेषण भएन भने ठोस योजना नबन्दो रहेछ र […]

२०८२ आश्विन २८ गते, मंगलवार

जेन जी विद्रोह : अर्थ–राजनीतिक रुपान्तरण र षडयन्त्रको दोहोरो कोण

प्रस्तावनानेपालको इतिहास हेर्यो भने जनपक्षीय आन्दोलन र विद्रोहहरूको लामो श्रृंखला देखिन्छ। यी सबैको साझा लक्ष्य एउटै छ । समाजलाई अनुशासनमा बाँध्ने असमान, शोषणकारी र दलाल प्रवृत्तिबाट मुक्त भई न्यायपूर्ण, समानतामूलक र स्वतन्त्र राष्ट्र निर्माण गर्ने । तर हरेक आन्दोलन वा विद्रोहलाई बुझ्ने दृष्टि फरक–फरक रहँदै आएका छन् । एकातिर जनताको बलिदान र न्यायपुर्ण आन्दोलनको चाहनालाई […]

२०८२ आश्विन २७ गते, सोमबार

जेन–जी आन्दोलनः ज्यान गुमाउने कलिला युवा, सत्तामा पुग्ने बुढापाका !

बुढापाकाहरु भन्ने गर्छन्, ‘एउटा नबिग्री, अर्को सप्रिदैँन ।’ गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो । करिव ८० जना युवाले आन्दोलनका क्रममा ज्यान गुमाए भने हजारौं घाइते, अंगभंग र बेपत्ता भएका छन् । कतिपयको एउटै सन्तान थियो, आन्दोलनमा ज्यान गुमाएपछि वंश नै सकियो ।नेपालको संविधान, […]

२०८२ आश्विन २७ गते, सोमबार