लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो
“एक जना कम्युनिस्ट अन्तर्राष्ट्रियतावादी हुनाका साथै देशभक्त पनि हुन सक्छ र ? हुन सक्ने मात्र होइन उसले हुनैपर्छ भन्ने हामी ठान्दछौ । देशभक्तिको ठोस विषयवस्तु ऐतिहासिक अवस्थाहरुद्वारा निर्धारित हुन्छ । जापानी आक्रमणहरु र हिटलरको पनि “देशभक्ति“ छ र हाम्रो पनि देशभक्ति छ । कम्युनिस्टहरूले जापानी आक्रमणहरु र हिटलरको “देशभक्ति“ को निश्चय नै दृढतापूर्वक विरोध […]
२०८२ आश्विन १ गते, बुधबार