पूँजीवादको विकल्प समाजवादी सत्ता
                        
                        काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङका इन्चार्ज सविन सीले दलाल पूँजीवादको विकल्प समाजवादी सत्ता भएको ठोकुवा गरेका छन्। बुधबार नेपाल कम्युनिस्ट पार्टी दाङको तेस्रो समिक्षात्मक बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।नेता सविन सीले नेकपाको आन्दोलन जनतामा व्यापक ढंगले पुगेको बताउदै भने- ‘मान्छेहरुले यो पार्टीले केहि गर्न सक्दैन भनेर आँकलन गरिरहेका […]
२०८१ मंसिर २० गते, बिहीबार