प्रधानमन्त्री प्रचण्डद्वारा मेलम्चीको पानी पुनर्वितरणको उद्घाटन
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मेलम्चीको पानी पुनर्वितरणको उद्घाटन आज बिहान सिंहदरबार भित्रै कार्यालय परिसरको धारा खोलेर उद्घाटन गरेका छन् । तर, उपभोक्ताको घरमा भने त्यसअघि नै पानी पठाइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । वर्षाले क्षति पुगेको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी माघ १ गतेदेखि पुनः उपत्यकावासीका धारामा पानी पुर्याउन थालिएको हो । बाढीले […]
२०८० माघ १ गते, सोमबार