नेपाल संवत् ११४४ सुरु

काठमाडौँ । आजवाट नेपाल संवत् ११४४ सुरु भएको छ। यस अवसरमा आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए। नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म […]
२०८० कार्तिक २८ गते, मंगलवार