नेकपाद्धारा भूकम्प प्रभावितको उद्धार,राहत र उपचारको कार्य जारी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी भूकम्प प्रभावितको उद्धार,राहत र उपचारको कार्यमा निरन्तर लागि रहेको छ। यसैक्रममा सो पार्टीनिकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासचिव डाक्टर प्रकाश सी, डा.मान्यता सी, डा.पिताम्वर सी लगायतका डाक्टरहरुको टोली निरन्तर विरामीहरुको उपचारमा खटिएका छन । स्वास्थ्यकर्मीहरुको टोलीले डाक्टरहरु पुग्न नसकेका विकट ग्रामीण इलाका नलगाड लगायतका बस्तीहरुमा पुगेर भूकम्पबाट घाईते भएकाहरुको उपचार गरिरहेको […]
२०८० कार्तिक २२ गते, बुधबार