गैरआवसीय नेपालीलाई नागरिकता वितरण शुरु
काठमाडौँ सरकारले आजदेखि गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण शुरु गर्ने भएको छ । आज एनआरएनको सम्मेलन उद्घाट्नको दिन पारेर सरकारले गैरआवासीय नेपाली नागरिकता वितरण सुरू गर्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले एनआरएनएका अध्यक्ष कुल आचार्यलाई पहिलो नागरिकता दिएर गैर आवासीय नागरिकता वितरणको शुरुवात गर्नुहुने छ । गत जेठमा संशोधन गरिएको नागरिकता सम्बन्धी ऐनअनुसार सरकारले नियमावली […]
२०८० आश्विन ३० गते, मंगलवार