नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर
काठमाडौँ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन पुगेका परराष्ट्रमन्त्री एनपी साउदले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन । राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा बुधबार आयोजित समारोहमा नेपालको तर्फबाट मन्त्री साउदले हस्ताक्षर गरेका हुन् ।अतिकम विकसित देशबाट यो सम्झौतामा हस्ताक्षर गर्ने नेपाल एक हस्ताक्षरकर्ता देश बनेको छ । खासगरी यो सम्झौताले पृथ्वीमा […]
२०८० आश्विन ४ गते, बिहीबार