नेकपा उपत्यका ब्युरोद्वारा आयोजित स्कुलिङ कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी उपत्यका व्युरोले आयोजना गरेको चार दिने स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । पार्टीको उपत्यका व्युरो कार्यालयमा बुधबारदेखि सुरु भएको स्कुलिङ कार्यक्रम शनिबार बेलुका एक कार्यक्रमका बिच समापन छ । स्कुलिङमा नेकपा स्थायी समिति सदस्य तथा स्कुलिङ विभाग इन्चार्ज भरत सी, नेकपा पोलिट ब्युरो सदस्य तथा स्कुलिङ विभाग प्रमुख धुब्र सी, […]
२०८० असार ३ गते, आईतवार