नेकपा कास्कीले ६० रोपनी जग्गामा फलफूल खेती गर्ने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कास्कीले ६० रोपनी क्षेत्रफलमा फलफूल खेती गर्ने तयारी गरेको छ। नेकपा पश्चिम गण्डक ब्युरो र कास्की जिल्लाको संयुक्त पहलमा रुपा गाउँपालिका वडा नम्बर ७ स्यास्त्रीमा आईतवारबाट काम सुरु गरिएको हो। बाँझो छाडिएको गैर सरकारी संस्थाको जग्गालाई सदुपयोग गरेर विज्ञ प्राविधिकको सहयोगमा हाल दुई सय ओटा कागती, सुन्तला र केराका बिरुवा […]
२०८० असार ११ गते, सोमबार